२०७९ असार ०१ गते बुधबार युग संवाददाता
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।अमेरिकामा भइरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
अछाममा सर्पको टोकाईबाट महिलाको मृत्यु भएको छ।पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति सर्पको टोकाईबाट मृत्यु भएको हो।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन भएका छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ। टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्लम्बर एशोसियसनको नयाँ नेतृत्व चयन भएको छ । धनगढीमा भएको एशोसियसनको पहिलो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
डडेल्धुरामा देवर र भाउजू मृत फेला परेका छन् । निहरु एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
कञ्चनपुरका नौवटै स्थानीय तह यतिबेला आगामी आर्थिक वर्षका लागि बस्तीसम्म पुगेर योजना छनोट गरिरहेका छन् ।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
जिल्ला समन्वय समिति कैलालीमा सत्त गठबन्धन विजयी भएका छ। समितिको प्रमुखमा काङ्ग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन्।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्।२०७९ जेठ ३० गते सोमबार युग संवाददाता
जिल्ला समन्वय समिति कैलालीको मतदान सुरू भएको छ। समिति गठनका लागि बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । रु २६ करोड ७७ लाखको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलारी गाउँपालिका स्तरीय अनुगमन समितिले गाउँपालिकामा निर्माण कार्य सम्पन्न भएका योजनाहरुको अनुगमन गरेको छ ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ६०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ५०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’ प्रतियोगितामा प्रथम उपाधि भवानी बक्स गण अछामका अमलदार सुशील कुमार शाही जित्न सफल भएका छन्।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य संघको मतदान सम्पन्न भएको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतदान साँझ सम्पन्न भएको हो ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलालीमा शनिबार अपराह्न हावाहुरीसहित हल्का वर्षा भएपछि थोरै राहत भएको छ । थोरै भएको वर्षाले अलि–अलि शितल भएपछि अत्यधिक गर्मी खेपिरहेका कैलालीवासीलाई थोरै राहत महसुस भएको हो ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी र प्रदेश नम्बर २ का पूर्व प्रदेश प्रमुख राजेश अहिराजबीच भेटवार्ता भएको छ। प्रदेश प्रमुख जोशीको धनगढीस्थित आवासमा दुबै जनाको भेटवार्ता भएको हो।