२०७५ फागुन १८ गते शनिबार Yugnepal
बुधबारदेखि आएको लगातारको वर्षा र हिमपातका कारण जिल्लाको हिमाली गाउँपालिका– १, २ र ३ वडा विच्छ्याका स्थानीयवासीले निकै सास्ती भोग्न थालेका छन् ।२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
परस्पर विरोधी थरुहटरथारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा घटेको टीकापुर घटना मुद्दामा बहस जारी रहेको छ ।२०७५ फागुन १७ गते शुक्रबार Yugnepal
भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ२०७५ फागुन १६ गते बिहिबार Yugnepal
चितवन राष्ट्रिय निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट १० शहर मध्ये काठमाडौंको नाम पाँचौ स्थानमा रहेको छ ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । दुर्घटनामा हेलिकोप्टरमा रहेकामध्ये ६ जना यात्रु र एकजना चालकको शव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा रहेका प्रहरी बेद अर्यालका अनुसार ७ वटै शव फेला परेको छ ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् ।२०७५ फागुन १५ गते बुधबार Yugnepal
ताप्लेजुङबाट फर्किने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दूर्घटना भएको छ। आठराई गाउँपालिका प्रमुख मान बहादुर लिम्बूका अनुसार गाउँपालिकाको चुहान डाँडामा हेलिकप्टर दूर्घटना भएको हो।२०७५ फागुन १४ गते मङ्गलबार Yugnepal
सुरञ्जन घिमिरे२०७५ फागुन १३ गते सोमबार Yugnepal
फागुन नेपालगञ्ज नाकाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा रहेका नेपाली १९ महिलालाई फिर्ता गराइएको छ । नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरूलाई नेपालगञ्जस्थित सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका२०७५ फागुन १२ गते आइतबार Yugnepal
शनिबार बसेको प्रहरीको बढुवा समितिको बैठकले खाली रहेको डीएसपीको ६४ पदमा इन्स्पेक्टरको बढुवा गरेको हो ।२०७५ फागुन ११ गते शनिबार Yugnepal
नेपाल पर्यटन पत्रकार महासंघ कैलालीको प्रथम अधिवेशनले नया नेतृत्व चयन गरेको छ । शनिवार धनगढीमा भएको प्रथम अधिबेशनबाट भिम चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।२०७५ फागुन ११ गते शनिबार Yugnepal
लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवतजावतमा समेत निकै समस्या भएको छ ।२०७५ फागुन ११ गते शनिबार Yugnepal
नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ ।२०७५ फागुन ११ गते शनिबार Yugnepal
कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे रु एक लाख घुससहित आज पक्राउ परेका छन् ।२०७५ फागुन ११ गते शनिबार युग संवाददाता
कैलालीको धनगढी उपमहामनगरपालिका र कञ्चनपुरको भिमदत्त नगरपालिकारले अझै पनि सकेनन् फोहर व्यवस्थापन गर्न नसकेको आयोनाले बताएको छ ।२०७५ फागुन १० गते शुक्रबार Yugnepal
सरकारी चिकित्सकहरूले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्दैछन् ।२०७५ फागुन १० गते शुक्रबार Yugnepal
डोल्पामा १८ वर्षदेखि जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी मर्कामा परेका छन् । जिल्लामै जडीबुटी प्रशोधन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने खातीज्युलामा विसं २०५५ मा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र बन्द हुँदा डोल्पाली जडीबुटी व्यवसायी मर्कामा परेका हुन् ।२०७५ फागुन १० गते शुक्रबार Yugnepal
नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि बृह्त लोकतान्त्रिक समूहकोतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् । लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान शुरु गरेको हो ।२०७५ फागुन ०९ गते बिहिबार Yugnepal
नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन बिहीबारदेखि पोखरामा सुरु हुँदै छ। साधारणसभाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा दिउँसो ३ बजे पोखरा सभागृहमा उद्घाटन हुने कार्यक्रम छ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
फागुन जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो ।२०७५ माघ २५ गते शुक्रबार Yugnepal
न गुमाउनेको सङ्ख्या १५७ पुग्यो बताइएको छ२०७५ माघ २४ गते बिहिबार Yugnepal
कार्यदलको बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ले पार्टीको सचिवालयमा भएर गरेको कामको विवरण समेटेर प्रतिवेदन पठाउन सिफारिस गरेका२०७५ माघ २४ गते बिहिबार Yugnepal
नेपालका विभिन्न जिल्लाबाट भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका १ सय ७९ जनाको भारतको मनिपुरस्थित इनफालबाट उद्धार गरिएको छ२०७५ माघ २३ गते बुधबार Yugnepal
परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’