२०७५ फागुन १० गते शुक्रबार Yugnepal
नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि बृह्त लोकतान्त्रिक समूहकोतर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारले चुनावी अभियान शुरु गरेका छन् । लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दाबीसहित चुनावी अभियान शुरु गरेको हो ।२०७५ फागुन ०९ गते बिहिबार Yugnepal
नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन बिहीबारदेखि पोखरामा सुरु हुँदै छ। साधारणसभाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा दिउँसो ३ बजे पोखरा सभागृहमा उद्घाटन हुने कार्यक्रम छ।२०७५ फागुन ०८ गते बुधबार Yugnepal
फागुन जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो ।२०७५ माघ २५ गते शुक्रबार Yugnepal
न गुमाउनेको सङ्ख्या १५७ पुग्यो बताइएको छ२०७५ माघ २४ गते बिहिबार Yugnepal
कार्यदलको बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ले पार्टीको सचिवालयमा भएर गरेको कामको विवरण समेटेर प्रतिवेदन पठाउन सिफारिस गरेका२०७५ माघ २४ गते बिहिबार Yugnepal
नेपालका विभिन्न जिल्लाबाट भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका १ सय ७९ जनाको भारतको मनिपुरस्थित इनफालबाट उद्धार गरिएको छ२०७५ माघ २३ गते बुधबार Yugnepal
परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’२०७५ माघ २३ गते बुधबार Yugnepal
जारी सुदूरपश्चिममहोत्सव कैलालीउद्योग वाणिज्य संघको १३ संस्करण हो ।२०७५ माघ १५ गते मङ्गलबार Yugnepal
कञ्चनपुर, १५ माघ