जनपद प्रहरीका ६४ इन्स्पेक्टरको डीएसपीमा बढुवा ९नामावलीसहित

Yugnepal     884 पटक पढिएको    

जनपद प्रहरीका ६४ इन्स्पेक्टरको डीएसपीमा बढुवा ९नामावलीसहित

जनपद प्रहरीका ६४ इन्स्पेक्टरको डीएसपीमा बढुवा ९नामावलीसहित

काठमाडौं । जनपद प्रहरीका ६४ प्रहरी निरीक्षक ९इन्स्पेक्टर० हरुको प्रहरी नायव उपरीक्षक डीएसपीमा बढुवा भएको छ । 

शनिबार बसेको प्रहरीको बढुवा समितिको बैठकले खाली रहेको डीएसपीको ६४ पदमा इन्स्पेक्टरको बढुवा गरेको हो । 

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार हरि खतिवडा ९८।२५ अंकसहित एक नम्बरमा रहे । उनको प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा पोष्टिङ भएको छ । 

दोस्रो नम्बरमा ९७।२५ अंकसहित मञ्जिल मुकारूङ दोस्रो स्थानमा रहे । त्यसैगरी ९६।८३ अंकसहित जागेश्वर भण्डारी तेस्रो नम्बरमा रहे । 

चिनीमाया तामाङ ३१ औं नम्बरमा रहेर इन्स्पेक्टरबाट डीएसपी बनेकी छिन् । 

अरु कसको भयो बढुवा र कहाँ भयो पोष्टिङ । यस्तो छ नामावली–



आइतबार १२, फागुन २०७५ १०:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.