धनगढीका युवा ज्योतिषी खेम मिश्र ज्योतिष बिभुषण पदबी सहित स्वर्ण

Yugnepal     1470 पटक पढिएको    

धनगढीका युवा ज्योतिषी खेम मिश्र ज्योतिष बिभुषण पदबी सहित स्वर्ण

धनगढीका युवा ज्योतिषी खेम मिश्र ज्योतिष भूषणू पदबी सहित स्वर्ण पदकबाट बिभूषीत भएका छ्न । भारतको दिल्लिमा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा उहालाई बिभूषीत गरिएको हो ।    प्रोफेसर डा। रामकृष्ण शास्त्री, प्रोफेसर डा। डोला आचार्य लगायतका धर्मगुरुहरुले ज्योतिष भूषणू सहित स्वर्ण पदक प्रदान गरेका थीए । लामो समयसम्म ज्योतिष पेशामा आबद्ध भै शास्र, बेद तथा बैज्ञानिक ढंगले फलित गरि ज्योतिषी पेशाको गरिमा रास्टृय तथा अन्तर्राष्ट्रिय स्तरमा बढाएको भन्दै ज्योतिष मिश्रलाई सम्मान गरिएको हो सो अवसरमा धनगढीका अर्का ज्योतिष मनिराम जोशिलाई समेत लामो समयसम्म ज्योतिष पेशामा आवद्ध भएको भन्दै ज्योतिष ज्ञानाचार्य पदकू उपाधी सहित सम्मान गरिएको थीयो ।



शुक्रबार ०१, चैत २०७५ ०५:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal