२०८१ बैशाख ०९ गते आइतबार युग संवाददाता
धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।२०८१ बैशाख ०९ गते आइतबार युग संवाददाता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा२०८० चैत ०५ गते सोमबार युग संवाददाता
दार्चुला। दार्चुलामा बाघले एक किसानका १५ बाख्रा मारेको छ। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी२०८० चैत ०२ गते शुक्रबार युग संवाददाता
काठमाडौं। सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान२०८० चैत ०२ गते शुक्रबार युग संवाददाता
धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट खैरो हेरोईनसहित एक जना भारतीय पक्राउ परेका छन्। १७२०८० चैत ०१ गते बिहिबार युग संवाददाता
डडेल्धुरा / डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकिय अधिकृत हाकिम माथि२०८० फागुन २८ गते सोमबार युग संवाददाता
धनगढी । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले थप एक मन्त्री नियुक्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका२०८० फागुन २७ गते आइतबार युग संवाददाता
अछाम। अछामको मंगलसेन नगरपालिका - १४ मा १२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ२०८० फागुन २७ गते आइतबार युग संवाददाता
धनगढी । नागरिक उन्मुक्ति पार्टीले संस्थापक केन्द्रीय सदस्यको आकस्मिक बैठक आह्वान गरेको छ । देशको बदलिँदो२०८० फागुन २५ गते शुक्रबार युग संवाददाता
धनगढी । धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज शुक्रबार२०८० फागुन २२ गते मङ्गलबार युग संवाददाता
धनगढी कैलालीको टिकापुरबाट तीन युवक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा बर्दिया राजापुर १० बस्ने२०८० फागुन २० गते आइतबार युग संवाददाता
धनगढी नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विनोद लेखकको शरुवा भएको छ । उनले राष्ट्र बैंक धनगढीको ढुकुटीको२०८० फागुन १८ गते शुक्रबार युग संवाददाता
कैलाली / कैलालीमा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । बिहीवार२०८० फागुन १६ गते बुधबार युग संवाददाता
काठमाडौँ । माओवादी केन्द्रको स्थायी समितिको बैठकमा नेपाली कांग्रेसलाई राष्ट्रिय सभाको अध्यक्ष नछोड्न दबाब दिइएको छ । माओवादीका२०८० फागुन १६ गते बुधबार युग संवाददाता
कञ्चनपुर। भन्सार छली गरी ल्याइएका सात मोटरसाइकल कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका ७ हल्दुखालबाट बरामद गरेको छ ।२०८० फागुन १२ गते शनिबार युग संवाददाता
काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ । उनीहरूलाई२०८० फागुन १० गते बिहिबार युग संवाददाता
बैतडी फागुन १० बैतडीको डिलाशैनी गाउँपालिका १ स्थित घारडा भन्ने ठाउँमा कच्ची सडकमा जिप पल्टिँदा डिलाशैनी२०८० फागुन ०९ गते बुधबार युग संवाददाता
धनगढी। धनगढी उपमहानगरपालिकाले उद्योगी,व्यवसायी माथि गरेको छापामार शैलीको अनुगमन प्रति कैलाली उद्योग२०८० फागुन ०५ गते शनिबार युग संवाददाता
धनगढी । भिजन सेक्युरिटिज प्रालि स्टक ब्रोकर नं ३४ले सुदूरपश्चिम प्रदेशको धनगढीमा सेयर कारोबार सम्बन्धी ज्ञान२०८० माघ २५ गते बिहिबार युग संवाददाता
धनगढी । गोदावरी नगरपालिकामा रहेको नदी खोला बाट नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका गाडी जरिबाना गरेर छाड्ने निर्णय भएको छ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
पोखरा । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति विरुद्ध जाहेरी दिएका छन् ।२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
काठमाडौँ । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय२०७९ चैत १६ गते बिहिबार युग संवाददाता
धनगढी / सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशको पर्यटन विकासका लागि प्रदेश सरकारले ठोस नीति ल्याउने२०७९ फागुन २८ गते आइतबार युग संवाददाता
सिन्धुली। मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।२०७९ पुष २२ गते शुक्रबार युग संवाददाता
कांग्रेस सुदुरपश्चिम संसदीय दलको नेतामा शाह सर्वसम्मत