बल्खुमा जम्मा हुँदै आन्दोलनकारी

युग संवाददाता     27 पटक पढिएको    

बल्खुमा जम्मा हुँदै आन्दोलनकारी

 

काठमाडौँ । राजधानीको बल्खु क्षेत्रमा आन्दोलनकारीहरु एकीकृत भएका छन् । कीर्तिपुर र कलंकी क्षेत्रबाट बल्खुमा भीड एकीकृत भएका हुन् । 
आन्दोलनकारीहरुले सरकार र राजनीतिक दलका नेताहरुविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । 



मङ्गलबार २४, भदौ २०८२ ०५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal