बाजुरामा रुखबाट खसेर वृद्धको मृत्यु

युग संवाददाता     42 पटक पढिएको    

बाजुरामा रुखबाट खसेर वृद्धको मृत्यु

 


बाजुरा  बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो ।


सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका थिए । उनी जिल्लाका अग्रणी किसान थिए ।



बिहिबार १७, बैशाख २०८३ ०५:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal