२०७९ पुष २० गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठनका लागि आवहान गरपएको छ । प्रदेश प्रमुखको कार्यालयद्धारा बुधवार सूचना टाँस गरि दलहरूलाई मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरिएको छ ।२०७९ पुष १८ गते सोमबार युग संवाददाता
धनगढी पुस १८ नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले टीकापुर घटनाको निकास नदिए माघपछि सदन चल्न नदिने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाको सोमबार आह्वान गरेको पहिलो बैठकलाई२०७९ पुष १४ गते बिहिबार युग संवाददाता
काठमाडौंः नेपाली कांग्रेस संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी गरेको आरोप लगाएको छ। डा२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित२०७९ पुष ०६ गते बुधबार युग संवाददाता
काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका२०७९ मङि्सर २० गते मङ्गलबार युग संवाददाता
धनगढी मंसिर २० / कैलाली निर्वाचन ५ नवनिर्वाचित प्रतिनिधि सभासदस्य डिल्लीराज पन्तले जनताको माग साधारण रहेको उल्लेख गर्दै खानेपानी, सडक लगायतका योजना सफल बनाउनु पर्ने बताएका छन् ।२०७९ मङि्सर १९ गते सोमबार युग संवाददाता
दुर्गानाथ खरेल एउटा साझा भाषा जातिको विशिष्ट लक्षण हो । एउटा साझा इलाका पनि जातिको विशिष्ट लक्षण हो । अर्को विशिष्ट लक्षण साझा आर्थिक जीवन वा आर्थिक सम्बद्धता पनि हो । तिनीहरूका अतिरिक्त साझा संस्कृतिमा ब्यक्तिने एउटा साझा२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् ।विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नारायणप्रसाद साउद निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले मतान्तर बढाउदै लगेका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टको अग्रता कायमै छ ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ४ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
अमेरिकाको टेक्सास राज्यमा भएको एयर शोमा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखाउँछ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको देख्न सकिन्छ ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ।२०७९ कार्तिक २७ गते आइतबार युग संवाददाता
आज २०७९ साल कात्तिक २७ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ कार्तिक २२ गते मङ्गलबार युग संवाददाता
आज २०७९ साल कात्तिक २२ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबाडाको एक संयुक्त घरमा आगलागी भएको हो।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताए ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
यो साता सुनको मूल्य प्रति तोला ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि कायम रहेको मूल्यको तुलनामा यो शुक्रबारसम्म तोलामा ९०० ले सुनको मूल्य घटेको जानकारी दिएको हो ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
पाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ५० वर्षीय मोहद् तसलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।