धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ७३ हजार ७६० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
उक्त मूल्य बराबरका चक्लेट, सुटपिस, साडी, कुर्ती, सेफो लाईट लगायतका सामान अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस