२०७९ असोज १६ गते आइतबार युग संवाददाता
अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पाउने तीन महिनाको रकम सामाजिक कार्यमा खर्चने भएका छन् ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिट मध्ये ४३ मा दाबी गरेको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
भदौको अन्तिम साता आएको पहिरोमा परेका दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकले राहत उपलब्ध गराएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
भारतको लखनउ इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्याक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
बैतडीमा पहिरोले घर बगाउदा गोठमा रहेका गाई र बाख्रा पुरिएका छन ।जिल्लाको दोगडाकेदार गाउँपालिका–२, बडियाका देबसिंह महराको घर पहिरो खस्दा बगेको हो ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै पनि गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको। दुर्घटनामा करिब दुई दर्जन वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेस डोटीका प्रभावशाली नेता पदमराज जोशीले संघीय चुनावमा प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका छन्।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्द्वपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुबालाई बेपत्ता पारियो । बुबाको अवस्था अझै अज्ञात छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
राष्ट्रपतिबाट प्रमाणीकरण नभई फिर्ता आएको नागरिकता विधेयकलाई पुनः जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० जना सदस्य मनोनीत गरेका छन् ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपाली सेनाले आज मंगलबारदेखि अमेरिकी सेनासँग संयुक्त तालिम गर्दैछ। सेनाले आउँदो भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम सञ्चालन गर्न लागेको हो।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
२०७९ साल साउन ३१ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
कैलालीको धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन् । उपमहानगरपालिकाद्वारा सञ्चालित इन्स्टिच्यूटमा आइतबार विद्यार्थीले विभिन्न माग राख्दै ताला लगाएका हुन्।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
गोसाइँकुण्ड पुगेर फर्कने क्रममा बिरामी परेका एक जनाको उद्धार गरिएको छ। जनैपूर्णिमा मेला भर्नका लागि गोसाइँकुण्ड पुगेकी नुवाकोटको ककनी गाउँपालिका-८ की ५० वर्षीया नारायणी भण्डारीको उद्धार गरिएको हो।२०७९ साउन २७ गते शुक्रबार युग संवाददाता
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामग्री च्यातिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा सो पार्टीले आयोजना गर्न लागेको बागमती प्रदेश भेलाको प्रचार सामग्री च्यातिएको हो ।२०७९ साउन २६ गते बिहिबार युग संवाददाता
चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने भएको छ ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
६३औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) को लागि आवेदन खुलेको छ। नेपाल मेडिकल काउन्सिलले मंगलबार सूचना जारी गर्दै असोज ६ देखि ८ गतेसम्म हुने परीक्षाका हुने जनाएको छ।२०७९ साउन २४ गते मङ्गलबार युग संवाददाता
२०७९ साल साउन २४ गते मंगलबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ साउन २२ गते आइतबार युग संवाददाता
दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ ।२०७९ साउन २२ गते आइतबार युग संवाददाता
अभियान लघुवित्तको आईपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।२०७९ साउन २१ गते शनिबार युग संवाददाता
एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छिन् ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो तथा देशभरीमै पाँचौ स्थान बनेको छ।