२०८० फागुन १३ गते आइतबार युग संवाददाता
काठमाडौँ । आजबाट दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई लिएर सरकारले ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।२०८० फागुन १३ गते आइतबार युग संवाददाता
धनगढी। जिल्ला सहरी संघ लिमिटेड, कैलालीको अध्यक्षमा फणिराज सापकोटा विजयी भएका छन्। शनिवार भएको२०८० फागुन १३ गते आइतबार युग संवाददाता
दार्चुला। भारतमा मजदुरीका लागि गएका दार्चुलाका एक जनाको मृत्यु भएको छ।२०८० फागुन १२ गते शनिबार युग संवाददाता
काठमाडौ /पछिल्लो एक दिनमा वाणिज्य बैंकहरूबाट ६ अर्ब निक्षेप घटेको छ। फागुन ५ गते वाणिज्य बैंकहरुमा ५४ खर्ब ४६ अर्ब रहेको निक्षेप एकैदिन ६ अर्बले घटेको हो।२०८० फागुन १२ गते शनिबार युग संवाददाता
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम२०८० फागुन १२ गते शनिबार युग संवाददाता
धनगढी /नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका२०८० फागुन ११ गते शुक्रबार युग संवाददाता
धनगढी / कैलालीमा यहिँ फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना२०८० फागुन ११ गते शुक्रबार युग संवाददाता
अछाम। अछाममा बाघले आक्रमण गर्दा एक महिला गमभीर घाइते भएकी छिन् । जिल्लाको ढकारी गाउँपालिका९८ की अन्दाजी २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट घाइते भएकी हुन् ।२०८० फागुन ११ गते शुक्रबार युग संवाददाता
ललितपुर। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति वीरबहादुर बलायरले सबैलाई समेटेर कांग्रेसको नेतृत्वमा२०८० फागुन १० गते बिहिबार युग संवाददाता
गोदावरी । नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मतिले पारित भएका छन् ।२०८० फागुन १० गते बिहिबार युग संवाददाता
काठमाडौँ । भारतमा रहेका नेपाली नागरिकले मोबाइल सिम कार्ड पाउने भएका छन् । केही वर्षयता नेपाली पासपोर्ट वा२०८० फागुन १० गते बिहिबार युग संवाददाता
धनगढी / नेकपा एमाले कैलालीको अधिवेशनमा जात्रा भएको छ । फागुन ६ गते शुरु भएको अधिवेशन ५ दिन२०८० फागुन १० गते बिहिबार युग संवाददाता
काठमाडौँ। सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ ।२०८० फागुन १० गते बिहिबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा पार्टीको जारी महासमिति बैठकमा उपस्थित बहुमत प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ।२०८० फागुन १० गते बिहिबार युग संवाददाता
धनगढी। कैलालीको भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भासु भिरमा एम्बुस विस्फोट हुदा चार जना घाईते भएका छन् ।२०८० फागुन ०९ गते बुधबार युग संवाददाता
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को शुरूआती सात महिना अवधिमा मुलुकले कुल रु नौ खर्ब ८४ अर्ब ७७२०८० फागुन ०९ गते बुधबार युग संवाददाता
धनगढी । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा आज पनि मतदान नहुने भएको छ । निर्वाचन कमिटीले२०८० फागुन ०९ गते बुधबार युग संवाददाता
धनगढी । कैलालीमा सामुदायिक वन फँडानीमा संलग्न अध्यक्ष नै पक्राउ परेका छन् । कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएको पाइएपछि अध्यक्षलाई पक्राउ गरिएको हो ।२०८० फागुन ०९ गते बुधबार युग संवाददाता
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको२०८० फागुन ०९ गते बुधबार युग संवाददाता
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ ।२०८० फागुन ०९ गते बुधबार युग संवाददाता
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट लागु औषध ९खैरो हिरोइन०सहित एक जना भारतीय नागरिक पक्राउ२०८० फागुन ०९ गते बुधबार युग संवाददाता
धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर(४ बसपार्क नजिक कोठामा नवजात शिशु मृत फेला परेको छ। धनगढी२०८० फागुन ०८ गते मङ्गलबार युग संवाददाता
धनगढी। नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरु भएको छ । जिल्ला निर्वाचन कमिटीले२०८० फागुन ०८ गते मङ्गलबार युग संवाददाता
धनगढी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले प्रदेश सरकारलाई सही दिशामा ल्याउन पत्रकारहरुको२०८० फागुन ०८ गते मङ्गलबार युग संवाददाता
धनगढी / सुदुरपश्चिम प्रदेशका सभामुख भिम भण्डारीले अदालतका कारण बिकासमा बाधा भएको बताएका छन् । ६३ औं