२०८० बैशाख ०१ गते शुक्रबार युग संवाददाता
धनगढी बैशाख १ । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ२०७९ चैत २६ गते आइतबार युग संवाददाता
कञ्चनपुर / कञ्चनपुरमा अबैध ब्रोईलर कुखुरा बरामद गरि नष्ट गरिएको छ। कञ्चनपुरको बेलडाँडी–३ बलराम टोल क्षेत्रबाट अबैध रूपमा२०७९ चैत १७ गते शुक्रबार युग संवाददाता
बाजुरा। बाजुराको कोल्टीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बाजुराको कोल्टी बाट धुलाचौर जाँदै गरेको ग १ ज ७५६९ नम्बरको२०७९ चैत १५ गते बुधबार युग संवाददाता
धनगढी। धनगढीमा नाबालिक बलात्कार आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका ५० वर्षीय भारतीय नागरिक रिजवान खानलाई कैलाली प्रहरीले पक्राउ गरेको हो।२०७९ चैत ०८ गते बुधबार युग संवाददाता
दार्चुला। चरेससहित भारतमा दार्चुलाका दुई पक्राउ परेको छ। उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल२०७९ चैत ०२ गते बिहिबार युग संवाददाता
बाजुरा। बाजुराका अधिकांश बस्ती बेरोजगारीका कारण धमाधम खाली हुँदै गएका छन्। गाउँका प्रायः सबै युवा रोजगारीका लागि भारतमा जान थालेपछि पछिल्लो समय ती गाउँ दिनानुदिन खाली हुँदै गएका हुन्।२०७९ फागुन २८ गते आइतबार युग संवाददाता
सिन्धुली। मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
बैतडी फागुन २७ । बैतडीमा एक पसलमा आगलागी हुँदा १२ लाखको क्षति भएको छ। बैतडीको मेलौली नगरपालिका–७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।२०७९ माघ ०९ गते सोमबार युग संवाददाता
कञ्चनपुर माघ ९ कञ्चनपुरको लालझाडीका वनबाट काठ चोरी तस्करी बढेको छ। विगत बर्ष जस्तै यस बर्षपनि लालझाडीका सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी हुने गरेका छन्।२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
लम्की माघ ५ । कैलालीको लम्कीमा खुुकुुरी प्रहार बाट २ जना युवक घाइते भएका छन। कैलालीको लम्कीचुहा२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २५। भारतको गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ। भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा ३ जना नेपालीसहित चार जनाको मृत्यु भएको कैलाली प्रहरीले बताएको छ। भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति करिब १२ बजेतिर भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो।२०७९ पुष २२ गते शुक्रबार युग संवाददाता
कञ्चनपुर पुस २२ । निर्मला पन्तको हत्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान सुरु गरेको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।२०७९ पुष १४ गते बिहिबार Yugnepal
धनगढी पुस १४ / अघिल्लो सुदूरपश्चिम प्रदेश सभाले कार्यकाल सकिने बेला करारमा नियुक्त कर्मचारीहरूलाई स्वतः२०७९ मङि्सर १९ गते सोमबार युग संवाददाता
बैतडी मंसिर १८ / मा महेन्द्रनगरबाट पक्राउ परेका बैतडीका २२ वर्षीय भरतराम कोलीले ‘प्रेममा धोका पाएपछि हत्या गरेको’ प्रहरीलाई बताएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा घर भएकी माया लुहारसँग आफ्नो अफेयर२०७९ मङि्सर १८ गते आइतबार युग संवाददाता
धनगढी मंसिर १८ दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा लफडा भएको छ। आइतबार जिल्लास्थित नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो।२०७९ मङि्सर १२ गते सोमबार युग संवाददाता
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । बुधबार बिहान साढे २ बजेतिर सत्यवती गाउँपालिकाको कुटडाँडामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालय, त्रिसमाज भवनमा मतगणना थालिएको हो ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
चितवन २ मा मतगणना सुरु भएको छ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
धनगढी मंसर ४ बाजुरामा झडप भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
चाँगुनारायण नगरपालिका–३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज साहलाई पक्राउ गरेको हो । सुरज सवारी चालक हुन् ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ ।२०७९ मङि्सर ०२ गते शुक्रबार युग संवाददाता
धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बुको निधन भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।