धनगढी धनगढी स्थित परराष्ट्र मन्त्री आरजु राणा देउवाको घरमा आगो लगाइएको छ । जेनजी आन्दोलनकारीहरुले मन्त्री देउवाको घरमा आगो लगाएका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको घरमा आगो लगाएका हुन् । उनीहरुले त्यहाँ ढुंगामुडा गरेका छन् भने आगो पनि लगाइएको छ। देउवाको उक्त घरमा अहिले मर्मतको काम चलिरहेको छ।
प्रतिकृया दिनुहोस