२०७९ पुष २६ गते मङ्गलबार युग संवाददाता
काठमाडौं पुस २६ । नेपाली कांग्रेसको पदाधिकारी र संसदीय दलको बैठक लम्बिएको हुनाले प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।२०७९ पुष १९ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ। नेपाली काँग्रेसले प्रतिनिधि सभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ। कञ्चनपुर क्षेत्र२०७९ मङि्सर १८ गते आइतबार युग संवाददाता
धनगढी मंसिर १८ बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्। उनी ३१ हजार ७८६ मत ल्याएर विजयी भएका हुन्।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
धनगढी मंसिर १० / मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ। प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ। मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा दोब्बर बढी मतका साथ आफ्नो अग्रता यथावत राखेका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन्२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ । आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ, मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन ।२०७९ साउन २३ गते सोमबार युग संवाददाता
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।२०७८ चैत १० गते बिहिबार युग संवाददाता
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रभावशाली नेतृ डा आरजु राणा देउवाले२०७८ फागुन ३० गते सोमबार युग संवाददाता
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी नेपालको अहितमा रहेको बताउँदै२०७८ फागुन १८ गते बुधबार युग संवाददाता
धनगढी फागुन १८ नेपाली कांग्रेस कैलालीको नयाँ सभापति चयन गर्न बिहीबार मतदान हुँदैछ।२०७८ फागुन १८ गते बुधबार युग संवाददाता
पोखरा फाल्गुन १८ – पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ ।२०७८ फागुन १७ गते मङ्गलबार युग संवाददाता
धनगढी नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ ।२०७८ पुष ०८ गते बिहिबार युग संवाददाता
धनगढी पुस ८ नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका२०७८ मङि्सर २८ गते मङ्गलबार युग संवाददाता
काठमाडौं मंसिर २८। नेपाली कांग्रेसको १४औं महाधिवेशन२०७८ मङि्सर २६ गते आइतबार युग संवाददाता
काठमाडौं – मंसिर २६ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका ६२०७८ मङि्सर १७ गते शुक्रबार युग संवाददाता
धनगढी मंसिर १७ । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन२०७८ मङि्सर १६ गते बिहिबार युग संवाददाता
धनगढी मंसिर १६ नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधि राजसमज२०७८ मङि्सर १५ गते बुधबार युग संवाददाता
काठमान्डौ मंसिर १५ कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ ले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा२०७८ मङि्सर १० गते शुक्रबार युग संवाददाता
धनगढी मंसिर १० नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापति२०७८ मङि्सर १० गते शुक्रबार युग संवाददाता
धनगढी मंसिर १० कैलाली काँग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ ।२०७८ मङि्सर ०५ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ५ नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत मसिर ३० गते२०७८ कार्तिक ०५ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री शेर बहादुर देउवाले बाढीपहिराबाट प्रभावित पीडित परिवारलाई राहत प्याकेज२०७८ कार्तिक ०४ गते बिहिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन्।२०७८ असोज २० गते बुधबार युग संवाददाता
काठमाडौं असोज २०। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यस पटक