डडेल्धुरामा दोब्बर बढी मतले देउवाको अग्रता यथावत

युग संवाददाता     196 पटक पढिएको    

डडेल्धुरामा दोब्बर बढी मतले देउवाको अग्रता यथावत

धनगढी । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा दोब्बर बढी मतका साथ आफ्नो अग्रता यथावत राखेका छन् ।

२९ हजार ७९७ मत गणना हुँदा उनले १४ हजार ७९६ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले सात हजार ६८७ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेस वीपीका कर्ण मल्लले चार हजार ३३३ मत पाएका छन् । 



मङ्गलबार ०६, मङि्सर २०७९ ०३:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.