२०८० माघ २७ गते शनिबार युग संवाददाता
धनगढी। उद्योग व्यवसायमा सरकारले स्पष्ट नीतिगत व्यवस्था नगरेसम्म लगानी गर्न नसकिने व्यवसायीहरुले गुनासो गरेका छन् । शुक्रबार धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सातौं प्रदेश सभाको उद्घाटनको क्रममा उनीहरुले सो कुरा बताएका हुन्।२०८० माघ २६ गते शुक्रबार युग संवाददाता
काठमाडौँ। नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । प्रहरी प्रधान कार्यालयले जनपद२०८० माघ २५ गते बिहिबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरिएको छ । तेस्रो२०८० माघ २४ गते बुधबार युग संवाददाता
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले फागुनमा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलन स्थगित गरेको छ।२०८० माघ २३ गते मङ्गलबार युग संवाददाता
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले ठेकेदारलाई मुद्धा जिताउन नगरपालिकाका तत्कालीन मेयर हरिसंह साउँदले सहयोग गरेको बताएका छन् ।२०८० माघ २२ गते सोमबार युग संवाददाता
पोखरा । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति विरुद्ध जाहेरी दिएका छन् ।२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
काठमाडौँ । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय२०८० बैशाख २५ गते सोमबार युग संवाददाता
धनगढी वैशाख २५ । पूर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा जेठ पाँच गते नागरिक अभिनन्दन गर्ने भएका छन् । धनगढीमा२०८० बैशाख १७ गते आइतबार युग संवाददाता
महेन्द्रनगर,१७ वैशाख । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश एनपीसाउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान तत्तकाल गर्ने बताएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र भ्रमणका क्रममा औपचारिक२०७९ फागुन २८ गते आइतबार युग संवाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो तथा अन्तिम कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीले दुवै कार्यकाल पूरा गरेकी हुन् ।२०७९ फागुन २७ गते शनिबार युग संवाददाता
काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी जसपा बाट दुई जनाको उम्मेदवारी परेको छ । जसपाबाट प्रमिलाकुमारी यादव र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको हो ।२०७९ फागुन १० गते बुधबार युग संवाददाता
काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ। आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदान२०७९ माघ ०८ गते आइतबार युग संवाददाता
धनगढी। सुदूरपशिचम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान यथावत राखेको छ। टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा२०७९ माघ ०५ गते बिहिबार युग संवाददाता
धनगढी माघ ५ सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएको एक साता पुगेको छ। प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त भएको एक साता पुगेपनी मन्त्रिमण्डल विस्तार गर्न ढिलाई भएको छ ।२०७९ पुष २६ गते मङ्गलबार युग संवाददाता
काठमाडौं पुस २६ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकले सर्तसहित प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २७। सुदूरपश्चिम प्रदेश सरकारले पहिलो कार्यकाल अर्थात पाँच वर्ष अवधीमा ६७ वटा ऐन पारित गरेको छ छ। बिभिन्न बिषयमा ऐन विधेयक पारित भए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश सरकारले निर्माण गरेका ६७ मध्ये ३७ ऐन जनसरोकारका विषयसँग जोडिएका अधिकांस ऐन कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन प्रदेश सरकारले बनाएको छैन।२०७९ पुष २० गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठनका लागि आवहान गरपएको छ । प्रदेश प्रमुखको कार्यालयद्धारा बुधवार सूचना टाँस गरि दलहरूलाई मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरिएको छ ।२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौंः नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमान्डौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै तीन जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन्२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
रुपन्देही / प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३मा राप्रपाका दीपक बोहरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री एवं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१ मत अन्तरले पराजित गरेका हुन्। रुपन्देही ३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार ९३ हजार ६ सय ५ सय ६७ मतमध्ये बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेका थिए।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ४ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति२०७९ असार ०४ गते शनिबार युग संवाददाता
धनगढी असार ४ प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको२०७८ चैत ०९ गते बुधबार युग संवाददाता
धनगढी, ९ चैत नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रभावशाली नेतृ डा