२०७९ पुष २५ गते सोमबार युग संवाददाता
धनगढी पुस २७। सुदूरपश्चिम प्रदेश सरकारले पहिलो कार्यकाल अर्थात पाँच वर्ष अवधीमा ६७ वटा ऐन पारित गरेको छ छ। बिभिन्न बिषयमा ऐन विधेयक पारित भए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश सरकारले निर्माण गरेका ६७ मध्ये ३७ ऐन जनसरोकारका विषयसँग जोडिएका अधिकांस ऐन कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन प्रदेश सरकारले बनाएको छैन।२०७९ पुष २० गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठनका लागि आवहान गरपएको छ । प्रदेश प्रमुखको कार्यालयद्धारा बुधवार सूचना टाँस गरि दलहरूलाई मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरिएको छ ।२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौंः नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमान्डौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार२०७९ पुष ११ गते सोमबार युग संवाददाता
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै तीन जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन्२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
रुपन्देही / प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३मा राप्रपाका दीपक बोहरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री एवं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१ मत अन्तरले पराजित गरेका हुन्। रुपन्देही ३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार ९३ हजार ६ सय ५ सय ६७ मतमध्ये बोहराले ३६ हजार ७१७ मत प्राप्त गरेका थिए।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
धनगढी मंसिर ४ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति२०७९ असार ०४ गते शनिबार युग संवाददाता
धनगढी असार ४ प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको२०७८ चैत ०९ गते बुधबार युग संवाददाता
धनगढी, ९ चैत नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रभावशाली नेतृ डा२०७८ फागुन २१ गते शनिबार युग संवाददाता
काठमाडौं फागुन २१। निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आइतबारदेखि लागु२०७८ फागुन १८ गते बुधबार युग संवाददाता
पोखरा फाल्गुन १८ – पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान सुरु भएको छ ।२०७८ फागुन ०७ गते शनिबार युग संवाददाता
काठमाडौं, फागुन ७ गते । कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ२०७८ माघ २७ गते बिहिबार युग संवाददाता
काठमाडौं÷माघ २७ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद२०७८ माघ १७ गते सोमबार युग संवाददाता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष२०७८ माघ १६ गते आइतबार युग संवाददाता
काठमाडौं । सत्ताधारी गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय२०७८ माघ १५ गते शनिबार युग संवाददाता
काठमाडौं । पाँच दलीय सत्तागठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित२०७८ माघ १४ गते शुक्रबार युग संवाददाता
काठमाडौं माघ १४। स्थानीय तहको निर्वाचनका सम्बन्धमा देखिएको अन्योलबारे२०७८ माघ ११ गते मङ्गलबार युग संवाददाता
काठमाडौं माघ ११ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ पदका लागि बुधबार२०७८ पुष २२ गते बिहिबार युग संवाददाता
धनगढी पुस २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काङ्ग्रेस र२०७८ पुष २० गते मङ्गलबार युग संवाददाता
काठमान्डौ पसु २० संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर२०७८ पुष १९ गते सोमबार Yugnepal
काठमाडौं पुस १९ । नेकपा माओवादी केन्द्र का नवर्निवाचित अध्यक्ष पुष्पकलम दाहाल२०७८ मङि्सर २३ गते बिहिबार युग संवाददाता
धनगढी मंसिर २३ धनगढी उपमहानगरपालिकाका२०७८ मङि्सर १५ गते बुधबार युग संवाददाता
काठमान्डौँ मंसिर १५ बुधवार राष्ट्रिय दलित कानुन व्यवसाय फोरमले प्रेश विज्ञप्ती जारी गरेको छ ।२०७८ कार्तिक ०९ गते मङ्गलबार युग संवाददाता
धनगढी कार्तिक ९ कैलालीको गौरीगङ्गा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले