भोलि विप्लव नेकपाको नेपाल बन्द  विज्ञप्ति - सहित

Yugnepal     1702 पटक पढिएको    

भोलि विप्लव नेकपाको नेपाल बन्द  विज्ञप्ति - सहित

भोलि विप्लव नेकपाको नेपाल बन्द  विज्ञप्तिसहित 


काठमाडौं, असार ९ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  नेकपा  ले मंगलबार  भोलि  नेपाल बन्दको घोषणा गरेको छ । गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो । विस्तृतमा तलको विज्ञप्ति हेर्नुस्  / एभरेष्ट  दैनिकबाट साभार



सोमबार ०९, असार २०७६ ०४:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.