सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

प्रदेश

Yugnepal     1117 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

प्रदेशसभाको बैठक स्थगित

    धनगढी, १६ फागुन 
 सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएकोे बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ । 
 
    बैठकका लागि छलफलको विषय नभएको अवस्थामा राष्ट्रिय शोकसमेत परेकाले सभामुखको आग्रहमा आजका लागि तोकिएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । अर्कोे बैठक यही फागुन २१ गते मङ्गलबार १ बजे बस्ने भएको छ  ।
––– 
 



बिहिबार १६, फागुन २०७५ ०८:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal