२०७६ बैशाख ०६ गते शुक्रबार Yugnepal
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले२०७६ बैशाख ०६ गते शुक्रबार Yugnepal
आकाश क्षेत्री२०७६ बैशाख ०४ गते बुधबार Yugnepal
पोखराका सञ्चार माध्यमहरुले बुधबार पत्रिकामा कालो पोत्ने, रेडियो र टिभीका प्रशारण रोकेका छन्२०७५ चैत १४ गते बिहिबार Yugnepal
अबैध हतियार बुझाउन सरकारले धम्कीपूर्ण सूचना जारी२०७५ फागुन २१ गते मङ्गलबार Yugnepal
महिला पुनस्थापना केन्द्र ( ओरेक) को समन्वयमा कैलालीको गौरीगंगा नगरपालिकामा इको भिलेज२०७५ फागुन १५ गते बुधबार Yugnepal
यहाँको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो ।२०७५ फागुन ११ गते शनिबार Yugnepal
कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडीमा मन्त्री विना मगरद्वारा बिनियोजित बजेटमा बनाउने भनिएको खानेपानीको टंकी निर्माण हुने सुर नदेखिए पछि स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छैनन् ।२०७५ फागुन ११ गते शनिबार Yugnepal
कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्ललाई इतिहासमा अभागी राजाको रुपमा चिनिन्छ । उनी एक हिसावले अभागी हुन् भने अर्को हिसावले भाग्यमानी राजा पनि हुन्। पिता जगज्जय मल्लका माईला छोराको रुपमा रहेका जगप्रकाश आफ्ना दाजुको अल्पायूमा नै मरेकाले राज सिंहाशनमा बस्ने सौभाग्य पाएका राजा हुन् ।२०७५ फागुन १० गते शुक्रबार Yugnepal
बिजुलीको लाइन जोडिएपनि साँझ बिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिकरुपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइएपनि समस्या सुल्झिएको थिएन ।२०७५ फागुन ०९ गते बिहिबार Yugnepal
गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो ।२०७५ फागुन ०९ गते बिहिबार Yugnepal
बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ ।२०७५ फागुन ०५ गते आइतबार युग संवाददाता
पशुपति शर्माको लुट्न सके लुट् कान्छा बोलको गीतमा स्वतःस्फूर्त नागरिकहरु नाचेर सरकार बिरुद्ध प्रदर्शन गरेका छन् । गीत प्रतिबन्ध लगाएको विरोधमा आईतबार अपराह्न माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत बजाइएसँगै नागरीक नाचेर बिरोध जनाएका हुन् ।