काठमाडौं महानगरका उपमेयरलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

Yugnepal     756 पटक पढिएको    

काठमाडौं महानगरका उपमेयरलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

 


काठमाडौं। काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ ।शुक्रबार हृदयघात भएपछि अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको महानगरपालिकाका १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

खड्गीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको छ । शुक्रबार मध्याह्न उनलाई हृदयघात पछि अस्पताल पुर्याइएको थियो ।

 



शुक्रबार २०, असार २०७६ ०२:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal