समाज


  • बेल्डाँडीमा बाँडिएका खानेपानीका टंकी पानी बिनाका

    २०७५ फागुन ११ गते शनिबार     Yugnepal

    कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडीमा  मन्त्री विना मगरद्वारा बिनियोजित बजेटमा बनाउने भनिएको खानेपानीको टंकी निर्माण हुने सुर नदेखिए पछि स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छैनन् ।
  • पृथ्वीनारायणले पूरा गर्न नसकेको जयप्रकाशको अन्तिम इच्छा, माग थियो केवल जुत्ता र छाता

    २०७५ फागुन ११ गते शनिबार     Yugnepal

    कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्ललाई इतिहासमा अभागी राजाको रुपमा चिनिन्छ । उनी एक हिसावले अभागी हुन् भने अर्को हिसावले भाग्यमानी राजा पनि हुन्। पिता जगज्जय मल्लका माईला छोराको रुपमा रहेका जगप्रकाश आफ्ना दाजुको अल्पायूमा नै मरेकाले राज सिंहाशनमा बस्ने सौभाग्य पाएका राजा हुन् ।
  • धमाधम थपिँदै सवस्टेशन

    २०७५ फागुन १० गते शुक्रबार     Yugnepal

    बिजुलीको लाइन जोडिएपनि साँझ बिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिकरुपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइएपनि समस्या सुल्झिएको थिएन ।
  • विस्थापित बस्तीमा खानेपानीको अभाव

    २०७५ फागुन ०९ गते बिहिबार     Yugnepal

    गोरखा नगरपालिका–६ सिमलचौरको विस्थापित बस्तीमा खानेपानीको अभाव भएको छ । भूकम्पपछि जोखिममा परी केरौजाबाट विस्थापित भएर आएका भूकम्पपीडितको बस्तीमा खानेपानीको अभाव भएको हो ।
  • बालिका बलात्कारको मुद्दा मुल्तबीमा

    २०७५ फागुन ०९ गते बिहिबार     Yugnepal

    बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ ।
  • माईतीघरमा यसरी नाचे लुट्नसके लुट् कान्छा।। गीतमा

    २०७५ फागुन ०५ गते आइतबार     युग संवाददाता

    पशुपति शर्माको लुट्न सके लुट् कान्छा बोलको गीतमा स्वतःस्फूर्त नागरिकहरु नाचेर सरकार बिरुद्ध प्रदर्शन गरेका छन् । गीत प्रतिबन्ध लगाएको विरोधमा आईतबार अपराह्न माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत बजाइएसँगै नागरीक नाचेर बिरोध जनाएका हुन् ।
Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal