पूर्वी नेपालमा मनसुन भित्रियो, सुदूरपश्चिम पुग्न अझै एक साता लाग्ने

Yugnepal     831 पटक पढिएको    

पूर्वी नेपालमा मनसुन भित्रियो, सुदूरपश्चिम पुग्न अझै एक साता लाग्ने

 

पुर्वी नेपालमा १० दिन ढिलो गरी मनसुन प्रवेश गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्तया १० जुनमा मनसुन भित्रिने भए पनि १० दिन ढिलो गरी बिहीबार पूर्वी भागबाट मनसुन सुरु भएको हो। 

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले सुदूरपश्चिम क्षेत्रमा भने मनसुन पुग्न अझै केहि दिन लाग्ने बताए। पूर्वी भागमा मनसुन प्रवेशपछि वर्षा सुरु भएपनि सुदूरपश्चिममा मनसुनी बर्षाका लागि भने अझै एक साता कुर्नुपर्ने उनले बताए। यो बर्ष पश्चिम भागमा औशत वर्षा हुने अनुमान गरिएको छ।



बिहिबार ०५, असार २०७६ १२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal