बझाङमा जीप दुर्घटना, तीन घाइते

Yugnepal     741 पटक पढिएको    

बझाङमा जीप दुर्घटना, तीन घाइते


 बझाङको बुङ्गल नगरपालिका वडा नं ९ बाट देउलीकोट स्वास्थ्य चौकीको सामान लगेरदेउलीकोट तर्फ जादै गरेको से १ ज ५९९ नम्बरको जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परि तिन जना यात्रु घाइते भएका छन् ।

घाईते हुर्नेमा बुगल नगरपालिका वडा नम्बर ३ का जीप चालक लक्ष्मण धामी, कर्ण बहादुर धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा रहेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसिले बताए । घाईतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको डिएपि केसिले बताए ।



बुधबार २९, जेठ २०७६ ०४:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.