जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

युग संवाददाता     516 पटक पढिएको    

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

 

धनगढी पुस २१ कैलालीमा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको कैलारी गाउपालिका( ३ बस्ने छोटेलाल चौधरीलाई बुधवार साँझ ५ बजे प्रहरी टोलिले घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरिक्षक मदन राज उपाध्यायको कमाण्डमा खटिएको विशेष प्रहरी टोलिले घर नजिकबाट पक्राउ गरेको जनाएको छ। जिल्ला अदालत कैलालीले चौधरीलाई २०७६र११र०५ गते जबरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना कैद सजाय सुनाएको थियो। उनलाई आज जिल्ला अदालत कैलालीमा बुझाइने प्रहरीले जनाएको छ।



बिहिबार २१, पुष २०७९ ०७:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal