यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

युग संवाददाता     308 पटक पढिएको    

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  / नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ४० पैसा र बिक्री दर १३१ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ५७ पैसा र बिक्री दर १३६ रूपैयाँ १९ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५५ पैसा र बिक्री दर १५८ रूपैयाँ २७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  



आइतबार ११, मङि्सर २०७९ ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.