कैलाली–५ मा त्रिपक्षीय प्रतिस्पर्धा

युग संवाददाता     233 पटक पढिएको    

कैलाली–५ मा त्रिपक्षीय प्रतिस्पर्धा

धनगढी । कैलाली निर्वाच क्षेत्र नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वमन्त्री नारदमुनि रानालाई जितको श्रृङ्खला दोहो¥याउन चुनौती देखिएको छ ।

यो क्षेत्रबाट अहिलेसम्म अपराजित उनका लागि लोकतान्त्रिक वाम गठबन्धन यस पटक बाधक बन्ने देखिएको हो । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन । २०७० को संविधान सभाको निर्वाचनमा यो क्षेत्रमा अत्यधिक मतका साथ नेपाली कांग्रेसको जित भएको थियो । यहाँ र डडेल्धुराबाट निर्वाचन जितेका शेरबहादुर देउवाले कैलालीलाई छोडेपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा पनि नेपाली कांग्रेसकै उम्मेदवार पुष्करनाथ ओझाले चुनाव जितेका थिए ।



बुधबार ३०, कार्तिक २०७९ १०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.