सुनको भाउ बढ्यो, चाँदीको घट्यो

युग संवाददाता     195 पटक पढिएको    

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौँ /  हिजो घटेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार दुई रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।



बुधबार २६, असोज २०७९ ०८:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.