रमेश लेखक भन्छन्  पहिले राजाले भन्थे मेरो सरकारु, अहिले राष्ट्रपतिले किन भनेको बुझिएनुु

युग संवाददाता     1117 पटक पढिएको    

रमेश लेखक भन्छन्  पहिले राजाले भन्थे मेरो सरकारु, अहिले राष्ट्रपतिले किन भनेको बुझिएनुु

रमेश लेखक भन्छन्  पहिले राजाले भन्थे मेरो सरकारु, अहिले राष्ट्रपतिले किन भनेको बुझिएनुु
 
काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेर गरेको टिप्पणीप्रति आलोचना गरेका छन् । उनले शुक्रबार राष्ट्रपति भण्डारीले संघीय संसदमा गरेको सम्बोधन सकिएपछि आफ्नो ट्वीट मार्फत् आलोचना गरेका हुन् ।

उनले पहिले राजाको पालामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भन्ने गरिएको भन्दै उनले अहिले राष्ट्रपतिले भनेको कुरा नबुझेको प्रतिक्रिया दिए । उनले लेखेका छन् ुदेशमा राजतंत्र भएको बेला नेपाल सरकारलाई श्री ५ को सरकार भनिन्थ्यो र सरकारको नीति तथा कार्यक्रम बाचना गर्दा राजाले मेरो सरकार भन्थे। अहिले राष्ट्रपतिजीले सम्बोधनमा मेरो सरकार भन्नु भएको बुझिएन।ु

राष्ट्रपतिले मेरो सरकार भनेपछि अहिले सामाजिक सञ्जालहरुमा उनको व्यापक विरोध सुरु भएको छ । 
 



शुक्रबार २०, बैशाख २०७६ ११:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal