हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

युग संवाददाता     269 पटक पढिएको    

हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

काठमाडौं / हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण भएको छ । शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजार कित्ता सेयर सूचीकरण भएको हो ।

इतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।



शुक्रबार २०, साउन २०७९ ०२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.