पूर्व जनमुक्ति सेना खटाइए प्रचण्डको सुरक्षामा

युग संवाददाता     1141 पटक पढिएको    

पूर्व जनमुक्ति सेना खटाइए प्रचण्डको सुरक्षामा

काठमाडौँ  फागुन ६।
सरकारले फागुन पहिनाको सुरुवातसँगै पूर्व पदाधिकारीहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मी व्यापक रुपमा कटौती गरेपछि माओवादी जनयुद्धका तत्कालीन सर्वोच्च कमाण्डर प्रचण्डको सुरक्षा जनयुद्धका पूर्व लडाकुले जिम्मा लिएको छ ।

सरकारले प्रचण्डको सुरक्षामा खटिएका २६ प्रहरी र ४७ ससस्त्र प्रहरी गरी ७७ जना मध्येबाट ५५ जनालाई फिर्ता गरेर २ प्रहरी र १६ ससस्त्र प्रहरी गरी १८ जनामा सीमित गरेपछि उनको सुरक्षाको जिम्मा पूर्व जनमुक्ति सेनाले लिएर प्रचण्डको सवारीमा अघि अघि सुरक्षा दिन थालेको छ ।



बिहिबार ०६, फागुन २०७७ ०५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal