एक लाख मुल्य बराबरको  सामाग्री  बरामद

Yugnepal     1613 पटक पढिएको    

एक लाख  मुल्य बराबरको  सामाग्री   बरामद


धनगढी  भारतबाट भन्सार छलेर ल्याउँदै गरेका एक लाख तेईस हजार चार सय मुल्य बराबरको  सामाग्री सशस्त्र प्रहरीले धनगढीबाट   बरामद गरेको छ ।

 सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण बाट खटिएको टोलिले धनगढी उप महानगरपालिका वडा नं १ कटानबाट भन्सार छलि गरेर नेपाल भित्र्याउदै गरेको अवस्थाम रेडिमेड लेडिज कपडाहरु बरामद बरामद गरीएको हो ।

 बरामद सामाग्री कैलाली भन्सार कार्यालयमा बझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ



सोमबार २२, भदौ २०७७ ०६:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal