सुदूरपश्चिमका मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

Yugnepal     978 पटक पढिएको    

सुदूरपश्चिमका मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

 

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो।

उनी मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका छन्। 

२३ वर्षीय उनलाई अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेनमा राखिएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिह ओलीले जानकारी दिए। 

वडा नम्बर ३ का सभापति मेराज खाँको सभापतित्वमा भएको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र स्वतन्त्रसमेत गरी उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

कांग्रेस नेताहरु तप्त पौडेल, नारायण गौडेल, पोषण केसी, रामचन्द्र मौर्य, हुर्मत न्यौपाने, टेकनारायण भुषाल, डिल्ली गिरी,पुर्ण आचार्य, राजकुमार मौर्य लगायतले उनीहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । 



आइतबार ०७, भदौ २०७७ ०४:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal