धनगढीमा कोरोना संक्रमितको  स्वास्थ्य सामान्य

Yugnepal     1268 पटक पढिएको    

धनगढीमा कोरोना संक्रमितको  स्वास्थ्य सामान्य

 

धनगढी  कोरोना भाइरस ९कोभिड–१९० संक्रमण भएर उपचारमा रहेका धनगढीका एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। शुक्रबार सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले विज्ञप्ती जारी गर्दै संक्रमितको स्वास्थ्य सामान्य रहेको जानकारी दिएको हो।

उनको उपचारमा कुनै पनि किसिमको कमिकमजोरी नभएको समेत पाण्डेयद्वारा जारी विज्ञप्तीमा भनिएको छ। धनगढीका ३४ बर्षिय पुरुषलाई कोरोना भएको पुष्टि आज मात्रै भएको थियो। 



शुक्रबार १४, चैत २०७६ ०९:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal