नेपाल प्रेस युनियनको महाधिवेशन चैत २१ र २२ गते नेपलगञ्जमा

Yugnepal     1013 पटक पढिएको    

नेपाल प्रेस युनियनको महाधिवेशन चैत २१ र २२ गते नेपलगञ्जमा

चितवन । नेपाल प्रेस युनियनको नबौ महाधिवेशन चैत २१ र २२ गते नेपलगञ्जमा हुने भएको छ । चितवनको भरतपुर भएको केन्द्रीय कार्यसमितिको वैठकले सो निर्णय गरेको हो ।
 
यहि केन्द्रीय समितिलाई मूल आयोजक निर्वचन तयारी समिति बनाउने निर्णय समेत गरेको छ ।  साथै विभिन्न अन्य समिति समेत गठन गरेको छ ।  स्थानीय आयोजक संयोजकमा उपमहासचिव प्रेम केसीलाई बनाउने समेत बेठकले निर्णय गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताए ।

यो निर्णयसँगै लामो समयदेखि अन्योलमा हेको प्रेस युनियनको महाधिवेशन हुने निश्चित भएको छ ।



मङ्गलबार ०७, माघ २०७६ ०६:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.