डडेल्धुरामा हाईस दुर्घटना  एक जनाको मृत्यु, ११ घाईते

Yugnepal     1314 पटक पढिएको    

डडेल्धुरामा हाईस दुर्घटना  एक जनाको मृत्यु, ११ घाईते

डडेल्धुरामा हाईस दुर्घटना  एक जनाको मृत्यु, ११ घाईते

डडेल्धुरामा हाईस दुर्घटना हुँदा डोटीको सायल गाउंपालिका वडा नम्बर १ बस्ने २६ वर्षिय गणेश साउँदको मृत्यु भएको छ। अन्य ११ जना घाईते भएका छन्। घाईते मध्ये ६ जनाको डडेल्धुरा उपक्षेत्रिय अस्पताल, २ जनाको शैलेश्वरी अस्पताल र २ जनालाई धनगढी रेफर गरिएको शैलेश्वरी अस्पताल डोटीले जनाएको छ। 
सोमबार बिहान दिपायलबाट धनगढी तर्फ आईरहेको बा २ ख १६६२ नम्वरको हाईस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा दुर्घटना भएको हो। 



सोमबार ०४, चैत २०७५ ०२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal