महिला फुटबलमा नेपाल विजयी

Yugnepal     1194 पटक पढिएको    

महिला फुटबलमा नेपाल विजयी


पोखरा– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो।

खेल अन्तिम मिनेट तिर सरु लिम्बुले गरेको गोल नै निर्णयक बनेपछि नेपालले तीन अंक प्राप्त गरेको हो। पोखरा रंगशालामा आजै भारत र माल्दिभ्सबीच खेल हुनेछ।
 
राउन्ड लिग रोविनको आधारमा भएको खेलमा नेपालले अर्को खेल बिहिबार माल्दिभ्ससँग खेल्नेछ।  नागरिक बाट साभार



मङ्गलबार १७, मङि्सर २०७६ ०२:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal