उपचार गर्न गएकी युवतीलाई बलात्कारको प्रयास गरेको भन्दै मेडिसिटीका चिकित्सक पक्राउ

चिकित्सक पक्राउ

Yugnepal     1261 पटक पढिएको    

उपचार गर्न गएकी युवतीलाई बलात्कारको प्रयास गरेको भन्दै मेडिसिटीका चिकित्सक पक्राउ

काठमाडौँ – उपचार गर्न गएकी युवतीले बलात्कार प्रयासको आरोप लगाएपछि ललितपुरको मेडिसिटी अस्पतालका एक चिकित्सक पक्राउ परेका छन्।

ललितपुर प्रहरी परिसरको टोलीले चिकित्सक रोहितकुमार झालाई पक्राउ गरेको हो। पीडित भनिएकी युवतीले आइतबार उपचारका लागि अस्पताल जाँदा ती चिकित्सकले बलात्कारको प्रयाश गरेको आरोप लगाएकी छिन्

परिसरका डिएसपी सन्तोष तामाङले झामाथि अनुसन्धान भइरहेको जानकारी दिए। देश सञ्चार अनलाइन बाट साभार समाचार

 



सोमबार ०९, मङि्सर २०७६ ०७:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal