लोक स्टारबाट बाहिरिए पविन्द्र

Yugnepal     1186 पटक पढिएको    

लोक स्टारबाट बाहिरिए  पविन्द्र

 


सांगीतिक प्रतियोगिता ‘नेपाल लोक स्टार’ बाट बाजुराका पविन्द्र सुनार बाहिरिएका छन्। उनी बाहिरिएसँगै ‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धी बाँकी रहेका छन्। प्रतियोगिताबाट यसअघि नै बाजुराका प्रभुराज पाण्डेय भने बाहिरिसकेका छन्।

कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए।

उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए। उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो।



शनिबार २५, असोज २०७६ ११:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal