कृषि विकास बैंक ह्याकिङ प्रकरण लाहान शाखाका अधिकृत पक्राउ
कृषि विकास बैंक ह्याकिङ प्रकरण
Yugnepal
875 पटक पढिएको
कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणमा लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन् । झाको कम्प्युटरबाट लुटिएको रकमको कारोबार भएको देखिएपछि महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले अनुसन्धानका लागि पक्राउ गरेको हो । बैंकिङ खबर बाट साभार समााचार
प्रतिकृया दिनुहोस