राति राति झस्कायो भूकम्पले सुदूरपश्चिमवासीलाई, गयो ४।४ रेक्टर स्केलको भूकम्प

Yugnepal     856 पटक पढिएको    

राति राति झस्कायो भूकम्पले सुदूरपश्चिमवासीलाई, गयो ४।४ रेक्टर स्केलको भूकम्प

बैतडी। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा सोमबार राति भूकम्पको धक्का महसुस गरिएको छ। नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४।४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए।

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ।अधिकांश मानिस घरभित्र भएका बेलामा हल्लाएको भूकम्पले केही समय स्थानीयलाई अत्याएको थियो।



मङ्गलबार ३१, भदौ २०७६ ०३:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal