पर्सा । तेजाब प्रहारबाट वीरगन्ज ३ छपकैया निवासी मुस्कान खातुन घाइते भएकी छिन् ।
अध्ययनका लागि विद्यालय जाँदै गर्दा मुस्कानमाथि दुई जना युवकले वीरगन्जको गणेशमान चौमामा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि शुक्रबार बिहान नारायणी अस्पताल लगिएको छ । प्रहरीले एसिड हान्ने युववहरुको खोजी भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस