सभापति देउवाको जिल्लामा कुटपिट हुदा ६१ जिल्ला सभापतिले देखाए चासो

Yugnepal     720 पटक पढिएको    

सभापति देउवाको जिल्लामा कुटपिट हुदा ६१ जिल्ला सभापतिले देखाए चासो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाको गृह जिल्ला डडेल्धुराको पार्टी कार्यालयमा भएको तोडफोड र कार्यालय सचिव राम बहादुर विष्टमाथी आक्रमण गरेको घटना प्रती कांग्रेसका ६१ जिल्ला सभापतिहरुले चासो व्यक्त गर्दै ध्यानाकर्षण भएको जनाएका छन् ।  

६१ जिल्ला सभापतिहरुले एक वक्तव्य निकाल्दै घाइते विष्टविरुद्ध राज्यले उल्टै अभद्र ब्यवहार सम्बन्धी मुद्धा दर्ता गर्नु कानूनी राज्यको सिद्धान्त विपरित भएको जनाएका छन् ।

सभापतिको गृह जिल्ला डडेल्धुराको पार्टी कार्यालयमा भएको उपद्रव र त्यसपछि घटना क्रममा केन्द्रीय नेतृत्वबाट सन्तुलनकारी भुमिका नहुदा राज्यले समेत एकतर्फी रुपमा पिडित उपर नै मुद्दा चलाउने काम हुनु दर्भाग्यपूर्ण रहेको कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले बताए ।

कांग्रेसको डडेल्धुरा पार्टी कार्यालय बन्द रहेको अवस्थामा श्रावण ७ गते केहि ब्यक्तिहरुले कार्यालय तोडफोड गरि कार्यालय सचिव राम बहादुर विष्टमाथी आक्रमणसहित अराजनितिक गतिविधिको ६१ जिल्ला सभापतिहरुले बिरोध तथा  भत्सर्ना गरेका छन् ।

 
१। लिलादेवी बोखिम–सभापति, ने।का।, ताप्लेजुङ्ग
२। नरेन्द्र कुमार केरुङ्ग –सभापति, ने।का।, पाँचथर
३। हिमालय कर्माचार्य –सभापति, ने।का।, इलाम
४। उद्धव थापा –सभापति, ने।का।, झापा
५। दिपन कुमार श्रेष्ठ –सभापति, ने।का।, संखुवासभा
६। गोविन्द ढुङ्गाना–सभापति, ने।का।, तेह्रथुम
७। नन्दमणी राई–सभापति, ने।का।,भोजपुर
८। अग्नि प्रसाद पौडेल–सभापति, ने।का।,धनकुटा
९। डिक बहादुर लिम्बु –सभापति, ने।का।, मोरङ्ग
१०। राजिव कोइराला–सभापति, ने।का।, सुनसरी
११। बिनोद कुमार बस्नेत–सभापति, ने।का।, सोलुखुम्बु
१२। नरेश कुमार श्रेष्ठ –सभापति, ने।का।, खोटाङ्ग
१३। बिदुर बस्नेत –सभापति, ने।का।, उदयपुर
१४। रामचन्द्र यादव –सभापति, ने।का।, सिराहा
१५। अजय कुमार द्विवेदी –सभापति, ने।का।, पर्सा
१६। रुद्र बहादुर खड्का –सभापति, ने।का।, दोलखा
१७। लवश्री न्यौपाने –सभापति, ने।का।, रामेछाप
१८। उज्जल प्रसाद बराल –सभापति, ने।का।, सिन्धुली
१९। विकास लामा –सभापति, ने।का।, सिन्धुपाल्चोक
२०। मधु आचार्य –सभापति, ने।का।, काभ्रेपलान्चोक
२१। मदन बहादुर अमात्य –सभापति, ने।का।, ललितपुर
२२। कृष्ण ९सवुज० बानिया –सभापति, ने।का।, काठमाण्डौ।
२३। जगदिश्वर नरसिंह के।सी।, –सभापति, ने।का।, नुवाकोट
२४। पेम्बा छिरिङ्ग तामाङ्ग –सभापति, ने।का।, रसुवा
२५। रमेश धमला –सभापति, ने।का।, धदिङ्ग
२६। जित नारायण श्रेष्ठ –सभापति, ने।का।, चितवन
२७। हरि बहादुर घले –सभापति, ने।का।, गोरखा
२८। भेष बहादुर पौडेल –सभापति, ने।का।, लम्जुङ्ग
२९। महेन्द्र कुमार राय –सभापति, ने।का।
३०। कृष्ण के।सी। –सभापति, ने।का।, कास्की
३१। याङ्गजिङ्ग विष्ट –सभापति, ने।का।, मुस्ताङ्ग
३२। खम्बहादुर गर्बुजा ९खम्बिर० –सभापति, ने।का। म्याग्दी
३३। दिपेन्द्र बहादुर थापा –सभापति, ने।का।, बाग्लुङ्ग
३४। बालकृष्ण घिमिरे –सभापति, ने।का।,परासी
३५। भुवन प्रसाद श्रेष्ठ –सभापति, ने।का।, गुल्मी
३६। विर बहादुर राण –सभापति, ने।का।, पाल्पा
३८। बिष्णु प्रसाद खनाल मुस्कान –सभापति, ने।का।, अर्घाखाँची
३९। विष्णु लामिछाने –सभापति, ने।का।, नवलपुर
४०। सुरेन्द्र राज आचार्य –सभापति, ने।का।, कपिलवस्तु
४१। अमर सिंह पुन –सभापति, ने।का।, रोल्पा
४२। अमर प्रसाद भण्डारी –सभापति, ने।का।, प्यूठान
४३। गणेश चन्द –सभापति, ने।का।, सल्यान
४४। किर्ति बहादुर खड्का –सभापति, ने।का।, दाङ्ग
४५। किरण कोइराला –सभापति, ने।का।, बाँके
४६। सञ्जय गौतम –सभापति, ने।का।, बर्दिया
४७। केशरमान रोका –सभापति, ने।का।, रुकुम पुर्व
४८।  अंगत कुमार बुढा –सभापति, ने।का।, डोल्पा
४९। खड्ग बहादुर शाही –सभापति, ने।का।, मुगु
५०। दिपक बहादुर शाही –सभापति, ने।का।, जुम्ला
५१। हर्ष बहादुर बम –सभापति, ने।का।कालिकोट
५२। जयन्ती रोकाय –सभापति, ने।का।, हुम्ला
५३। दिपक जंग शाह –सभापति, ने।का।, जाजरकोट
५४। प्रेम प्रकाश वली –सभापति, ने।का।, रुकुम पश्चिम
५५। कृष्ण कुमार वि।सि –सभापति, ने।का।, दैलेख
५६। कमलराज रेग्मी –सभापति, ने।का।, सुर्खेत
५७। भरत बहादुर स्वार –सभापति, ने।का।, अछाम
५८। हर्क जंग बहादुर सिंह –सभापति, ने।का।, बझाङ
५९। ललित सिंह बोहोरा –सभापति, ने।का।, दार्चुला
६०। नरेन्द्र सिंह थापा –सभापति, ने।का।, बैतडी
६१। कर्ण बहादुर मल्ल –सभापति, ने।का।, डडेल्धुरा



बुधबार २९, साउन २०७६ ११:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.