सीजी फुड्सका सिनियर जीएम एके द्विवेदीको निधन

Yugnepal     1150 पटक पढिएको    

सीजी फुड्सका सिनियर जीएम एके द्विवेदीको निधन

 

काठमाडौं। सीजी फुड्सका सिनियर जीएम अञ्जनीकुमार ए के द्विवेदीको निधन भएको छ ।

भारत इन्दौरमा उपचारकै क्रममा उनको निधन भएको हो उनी ५४ बर्षका थिए  भारतबाट पार्थिव शरिर ल्याएपछि काठमाडौंमा द्विवेदीको अन्तिम संस्कार हुने  पारिवारिक श्रोतले जनाएको छ।

सीजी ग्रुपका प्रमुख तथा सांसद बिनोद चौधरीले सहकर्मी द्विवेदीको निधनको खबरले स्तब्ध भएको जनाएका छन्। चौधरीले सामाजिक सञ्जालमा शोक प्रकट गर्दै भनेका छ्न्, ुवाइवाइको सफलतामा द्विवेदीले पुऱ्याएको योगदान कहिल्यै बिर्सिनेछैन । दिवंगत आत्माको चीरशान्ति एवं वैकुण्ठबासको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।ु



बुधबार ०८, साउन २०७६ ०५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal