अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनलाई उद्योग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला बुधवार पक्राउ गरेको हो ।
गोदावरी नगरपालिकाले नगरपालिकाको तेस्रो नगर सभाको उदघाटन सत्रको कार्यक्रमलाई अबरोध पु¥यएको भन्दै अध्यक्ष सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दायर गरेको थियो । गत असार १० गते नगरसभा चलिरहेका बेला आफूहरुलाई शुभकामना मनतव्य राख्न नदिएको भन्दै केही व्यापारीले विरोध जनाएका थिए ।
वाणिज्य संघका अध्यक्ष लगायत अन्य प्रहरीले प्रकाउ गरेको बिरोधमा अत्तरिया बजारका ब्यापारीलाई वाणिज्य संघका कार्यकरर्ता एव् ब्यापारीको संगठनले माईकिङ गर्दै बजार बन्द गराएका छन ।
प्रतिकृया दिनुहोस