२०७९ असार १२ गते आइतबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन्।२०७९ असार १२ गते आइतबार युग संवाददाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
कैलालीको मध्यपूर्वी क्षेत्रमा आज ठूलो वर्षा भएको छ । विहान करिब एक घण्टा वर्षा भएपछि भजनी नगरपालिकाको १ र ३ वडाका केही क्षेत्र जलमग्न भएको छ ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।२०७९ असार ११ गते शनिबार युग संवाददाता
यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् ।२०७९ असार १० गते शुक्रबार युग संवाददाता
कैलालीमा सात गोरुगाडा सहित ३० थान सालको गोलिया बरामद गरिएको छ ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
वेदकोट नगरपालिका–७ सुडामा बसले साइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो ।२०७९ असार ०८ गते बुधबार युग संवाददाता
बैतडीमा कालाजार रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
सर्लाहीको कविलासीमा धारिलो हतियार प्रयोग गरी सोमबार राति एक युवकको हत्या भएको छ । कविलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय युवक अमरेन्द्र ठाकुरको सोमबार राति हत्या भएको हो ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
काठमाडौं ७ प्रतिनिधिसभा अन्तर्गतमा शिक्षा तथा स्वास्थ्य समितिले संघप्य शिक्षा ऐन२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
युवतीलाई प्रलोभन देखाई जबरजस्ती करणी र लुटपाट गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।२०७९ असार ०७ गते मङ्गलबार युग संवाददाता
तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो ।”२०७९ असार ०६ गते सोमबार युग संवाददाता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।२०७९ असार ०६ गते सोमबार युग संवाददाता
नदीबाट प्रभावित बस्तीलाई जोगाउनका लागि २० लाख रुपैयाँ लागतमा भौतिक र जैविक तटबन्ध निर्माण गरिएको छ२०७९ असार ०५ गते आइतबार युग संवाददाता
कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
डोटीको दिपायल सिलगढी नगरपालिका–७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।२०७९ असार ०४ गते शनिबार युग संवाददाता
वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
डोटी घर भएका अर्जुन भुल नौ दिनदेखि भारतमा बेपत्ता भएका छन् ।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
सेती नदीमा खसेर डोटीकी एक युवतीको मृत्यु भएको छ। आदर्श गाँउपालिका– ६ की १८ वर्षीया ढुल्लु अधिकरीको काठले बनाएको साँघुबाट खसेर मृत्यु भएको हो।२०७९ असार ०२ गते बिहिबार युग संवाददाता
कैलालीको धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। प्रहरीले धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका सामाग्री सहित पक्राउ गरेको हो।२०७९ असार ०१ गते बुधबार युग संवाददाता
बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् ।२०७९ जेठ ३१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा कृष्ण धानुक चयन भएका छन् ।