२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
कैलालीमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ । असार १४ गते चट्याङ लागेर मृत्यु भएका कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ रानामुरा गाउँ बस्ने ५६ वर्षीय सुखपंखीदेवी चौधरीको परिवारलाई नगद दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।२०७९ असार २४ गते शुक्रबार युग संवाददाता
सशस्त्र प्रहरीले कैलालीको विभिन्न स्थानबाट भन्सार छलिको सामान बरामद गरेको छ ।२०७९ असार २३ गते बिहिबार युग संवाददाता
जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने भएका छन् ।२०७९ असार २१ गते मङ्गलबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा दैनिक प्रदर्शन हुन थालेपछि प्रशासनले सदरमुकाम मंगलसेनका विभिन्न क्षेत्रलाई निषेधित घोषणा गरेको छ।२०७९ असार २० गते सोमबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ।२०७९ असार १९ गते आइतबार युग संवाददाता
अछाममा विभिन्न पाँच दलले सवारी साधन बन्द गराएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका हुन् ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकमा वृक्षारोपण गरिएको छ ।नैनादेवी युवा क्लब अन्तर्गत जेम्स धनगढीको आयोजनामा त्रिवेणी चोक देखि रिङ रोड सडक सम्म वृक्षारोपण गरिएको हो ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ ।२०७९ असार १८ गते शनिबार युग संवाददाता
गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ ।गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन् ।२०७९ असार १७ गते शुक्रबार युग संवाददाता
विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् ।२०७९ असार १७ गते शुक्रबार युग संवाददाता
बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।२०७९ असार १६ गते बिहिबार युग संवाददाता
पतिको उपचारमा भएभरको जायजेथा सकिएपछि दार्चुलाकी मनुरी देवी धामी (मानमती)ले चन्दा उठाइन ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
युवतीलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
मनसुन सक्रिय भएपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको नौ वटै जिल्लामा विपद् व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट गर्न माग गरेका छन् ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको छ । आज बिहान कैलाली, कञ्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको छ।२०७९ असार १५ गते बुधबार युग संवाददाता
जेनतेन रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरका थप दुई जनाको चट्याङ परी ज्यान गएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ५ बस्ने वर्ष ४८ का पुनाराम चौधरीको चट्याङ परी मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।२०७९ असार १४ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका ६ प्रतिभानगरका अन्दाजी ३६ बर्षीय देवेन्द्र श्रेष्ठको मङ्गलवार बिहान मृत्यु भएको हो ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
करेन्ट लागेर कैलालीमा एक युवतीको मृत्यु भएको छ। कैलारी गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सुनिता बराल नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।२०७९ असार १३ गते सोमबार युग संवाददाता
आइतबार दिउँसो करिब १ बजेतिर कैलालीको गोदावरी नगरपालिका ४ भिमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाधेको अवस्थामा एक जना मानिस फेला परेका छन् ।२०७९ असार १३ गते सोमबार युग संवाददाता
जेल जीवन बिताइरहेका निलम्बित सांसद् रेशम चौधरीले कैलालीको स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीबाट जितेका जनप्रतिधिलाई मालिक नभइ जनताको सेवकको रुपमा काम गर्न सुझाव दिएका छन् ।