२०८१ साउन ०२ गते बुधबार युग संवाददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।२०८१ साउन ०२ गते बुधबार युग संवाददाता
धनगढी । धनगढीमा नगर बस चलाउन बोलपत्र आह्वान गरिएको छ। नगर बस चलाउन मंगलबार धनगढी उपमहानगरपालिकाले बोलपत्र आह्वान२०८१ साउन ०१ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट टिमलाई २ रनले पराजित गरेको छ । टी–२० श्रृंखलाको२०८१ साउन ०१ गते मङ्गलबार युग संवाददाता
धनगढी / सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट पास नहुँदा प्रदेश माथहतका निकायमा आर्थिक गतिबिधि ठप्प भएका छन् ।२०८१ साउन ०१ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । बजेटको अल्पविराम र पूर्णविराम पनि परिवर्तन हुनु हुँदैन भन्ने मान्यताबीच पहिलोपटक बजेट संशोधन भएको छ । बजेट२०८१ असार ३१ गते सोमबार युग संवाददाता
चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका ६५ यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव२०८१ असार ३१ गते सोमबार युग संवाददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २२ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई२०८१ असार ३० गते आइतबार युग संवाददाता
काठमाडौँ । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९२०८१ असार ३० गते आइतबार युग संवाददाता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले२०८१ असार ३० गते आइतबार युग संवाददाता
धनगढी / कैलाली पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आईतबार धनगढीमा जिल्ला पूर्ण खोप समन्वय समिति र२०८१ असार २८ गते शुक्रबार युग संवाददाता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोकेका२०८१ असार २८ गते शुक्रबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार२०८१ असार २८ गते शुक्रबार युग संवाददाता
कठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १८ महिनामा पाँचौँपटक आज२०८१ असार २८ गते शुक्रबार युग संवाददाता
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती२०८१ असार २५ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री डा। मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मंगलबार पार्टी केन्द्रिय२०८१ असार २५ गते मङ्गलबार युग संवाददाता
धनगढी कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएका तिनै किशोरीका परिवारलाई क्षतीपुर्ती दिन ससंदहरुले माग गरेका छन् । पुर्ब मन्त्री तथा२०८१ असार २४ गते सोमबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच बन्ने नयाँ सरकाको भागबण्डाको विषय टुङ्गाउन केही समय लाग्ने भएको छ ।२०८१ असार २३ गते आइतबार युग संवाददाता
काठमाडौँ प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ ।२०८१ असार २३ गते आइतबार युग संवाददाता
धनगढी / सुदूरपश्चिम प्रदेशमा वर्षाका कारणले सात पहाडी जिल्लामा पहिरोले ठाउँ–ठाउँमा सडकहरु अवरुद्ध भएका छन् ।२०८१ असार २३ गते आइतबार युग संवाददाता
बैतडी / सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास२०८१ असार २२ गते शनिबार युग संवाददाता
धनगढी – हरियाली धनगढी कार्यक्रम अन्तर्गत शनिबार धनगढीमा एकै पटक करिब १८ सय बिरुवा रोपिएको छ। पर्यावरण संरक्षणका लागि२०८१ असार २२ गते शनिबार युग संवाददाता
धनगढी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा नदिने बताएका छन्। सत्ता साझेदार दल नेकपा एमाले ले समर्थन२०८१ असार २२ गते शनिबार युग संवाददाता
धनगढी नेकपा एसको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीबाट प्रेम आलेको हटाइएको छ।२०८१ असार २२ गते शनिबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ ।२०८१ असार २२ गते शनिबार युग संवाददाता
काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक