सुदुरपश्चिमबाट २ जना बने मन्त्री

युग संवाददाता     77 पटक पढिएको    

सुदुरपश्चिमबाट २ जना बने मन्त्री

 

धनगढी  नयाँ गठबन्धनको सरकारमा सुदुरपश्चिमबाट २ जनाले मन्त्री पद पाएका छन् । नेकपा एमालेको तर्फबाट बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दामोदर भण्डारी र बझाङबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भानुभक्त जोशी मन्त्री बनेका हुन् ।

बैतडीबाट निर्वाचित भण्डारीले उधोग, बाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी पाएका छन्, भने एकिकृत समाजवादीको तर्फबाट बझाङबाट निर्वाचित भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमाले केन्द्रिय सदस्य समेत रहेका भण्डारीले उधोग, बाणिज्य र एकिकृत समाजवादी स्थाई कमिटि सदस्य रहेका जैशीले संघिय मामिलाको जिम्मेवारी पाएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।



बिहिबार २४, फागुन २०८० ०२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.