कञ्चनपुरबाट अवैध सामान बरामद

युग संवाददाता     376 पटक पढिएको    

कञ्चनपुरबाट अवैध सामान बरामद

 


कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय र ११ नम्बर वडा चौकीसत्ताबाट भन्सार छलीका सामान बरामद गरिएको छ। करिब एक लाख २४ हजार मुल्य बराबरका मिठाई, प्याज, चिनि, मिश्री, गुड, तेल, सुट, किरानाका सामानहरू, हाडबेयरका सामानहरू बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

नियन्त्रणमा लिएको सामान कारबाहीका लागी भन्सार कार्यालय पठाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।



आइतबार २०, फागुन २०८० ०१:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal